Saturday, August 18, 2012

मिस वर्ल्ड जारी, बिच फेसनमा उपाधि गुम्यो, सृष्टि उत्कृष्ट १५ मा पनि परिनन्


चीनको ओर्डसमा जारी ६२ औं मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गरेकी सृष्टिले बिच फेसनमा उपाधि गुमाइन् ।
वेल्स सुन्दरीले बिच फेसनको उपाधि जितिन् । नेपाल सुन्दरी सृष्टि श्रेष्ठ मिस वर्ल्डमा १ सय १५ सुन्दरीसँग प्रतिस्पर्धा गरिरहेकी छन् ।
   - नेपाल सुन्दरी सृष्टि उत्कृष्ट १५ मा पनि परिनन्

Miss World 2012 Live Updates

Winner of Miss World Talent round is China PR

Miss World Sports Woman 2012 is Miss Sweden .

Winner of Multimedia Award 2012 is Miss India

The winner of Beach Fashion round 2012 is Miss Wales

And the Winner of top Model round 2012 is Miss South Sudan.

The gala evening starts with TV host Myleene Klass and American actor Jason Cook welcoming the audience.

The Divas arrive : The stunning 116 contestants are introduced individually to the audience as they walked the ramp. The crowd is buzzing with different country names as Mongolian warriors perform live on stage.

The show starts with an audio visual presentation of all the 116 contestants praising the beautiful city and culture of Shanghai and Changsu. The post card video shows the spectacular time the contestants had in China where they witnessed China's greatest performing acts.

The ambience : As Miss world 2012 contestants gear up to impress the judges and jury, guests, former beauty queens and celebs have started pouring in at Ordos, China. Tonight, all the 116 contestants will walk the ramp with the common ambition of winning the Miss World Crown. This year, Vanya Mishra from India will be fighting it out with 115 contestants for the Miss World 2012 pageant. Watch this space for getting live updates on Miss World 2012.

Source timesof india

Tuesday, August 7, 2012

New nepali Movie Mission Paisa Reloaded Official Trailor [HD]




Watch the Trailer of Nepali Movie - Reloaded -- Mission Paisa 2. Reloaded is a sequel to Nepali Movie Mission Paisa released in 2009. A movie by Simos Sunuwar, Mission Paisa stars Amir Gautam, Resh Marhatta, Nisha Adhikari and Harshika Shrestha in lead roles.


The movie directed by Simos Sunuwar has Amir Gautam, Resh Marhatta, Nisha Adhikari and Harshika Shrestha starring in it. Among the actors, Resh Marhatta and Harshika Shrestha are new faces added in the movie's sequel. The story for the movie is from Prachandaman Shrestha and is produced by Narendra Maharjan, Madhab Wagle and Simos Sunuwar.

Friday, July 20, 2012

Maoist leaders Beaten By Chair

The ongoing UCPN (Maoist) plenum has resumed after the brawl among the participants. The meeting was postponed following the incident.
An emergency Standing Committee meeting of the party at Nepal Tourism Board decided to continue the plenum.
According to sources, the brawl took place on the issue of choosing team leader of Bhojpura State Committee. It has been learnt that the participants started hooting when Baliram Sah of Vice Chairman Baburam Bhattarai panel was speaking. The Bhattarai panel reiterated against the hooting and scuffle took place.
The participants have been learnt to throw chairs during the scuffle. Chairman Dahal and Vice Chairman Bhattarai were also targeted in the stage.
Meanwhile, reporters have been barred from collecting news.
The leaders were holding discussion on the report presented by party Chairman Dahal during the closed session of the plenum.

Source ekantipur

माओवादी बैठकमा प्रचण्ड र बाबुराममाथि नै आक्रमण

५ साउन, काठमाडौं । एकीकृत नेकपा माओवादीको राजधानीमा जारी विस्तारित बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री समेत रहेका उपाध्यक्ष डा. बाबुराम भट्टरामाथि नै आक्रमण भएको छ ।
प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि भएको समहूतगत छलफलको रिपोर्टिङ गर्ने क्रममा भोजपुरा राज्य समितिको तर्फबाट को बोल्ने भन्नबारे सुरु भएको विवादले उग्ररुप लिएपछि प्रचण्ड र बाबुराम पक्ष एक-अर्का पक्षका शीर्ष नेताहरुमाथि नै जाइलागेका हुन् ।
विवाद बढ्दै गएपछि प्रचण्डका विश्वासपात्र पोलिटव्युरो सदस्य प्रभाकर बैठक स्थलबाट बाहिरिन खोजेका उपाध्यक्ष भट्टराईमाथि जाइलागेका थिए । उनले भट्टराईलाई कठालो समाउने प्रयास गरेका थिए । आफ्ना नेतामाथि आक्रमण भएपछि आक्रोसित भट्टराई पक्षीय एक कार्यकर्ताले पार्टी अध्यक्षमाथि नै कुर्सी प्रहार गरे । बैठकमा सहभागी एक नेताका अनुसार कार्यकर्ताले हानेको कुर्सी प्रचण्डको ढाडमा लागेको थियो । प्रचार प्रसार उपसमिति संयोजक बिश्वभक्त दुलालले अनलाइनखबरसँग भन्नुभयो- ‘सामान्य बिषयमा सुरु भएको बिबाद, तानातान र हानाहानको स्थीतिमा पुगेको हो ।’
कसरी बढ्यो तनाव ?
शुक्रबार ११ बजे बस्ने भनिएको बन्दसत्र एकघण्टा ढिलो गरी शुरुभयो । बैठक सुरु भए लगत्तै नामावली सूची अनुसार भोजपुराका बलिदान साहलाई अध्यक्षको प्रतिवेदनमाथि भएको समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्न मञ्चमा बोलाइयो । भट्टराई पक्षका साहले बोल्न थाल्नेबित्तिकै मञ्च र तल रहेका प्रचण्ड पक्षका नेता तथा प्रतिनिधिले आफ्ना पक्षका अशोक जैसवालले बोल्नुपर्ने भन्दै हुटिङ गरे ।
भट्टराई पक्षकाले भने साहले बोल्नथालिसकेकोले उनले बोलेपछि अशोकलाई बोल्न दिनुपर्ने बताए । तर, प्रचण्ड पक्षधरले एकोहोरो हुटिङ र होहल्ला गर्न छाडेनन् । यसको नेतृत्व नेतृ अञ्जना विशंखेले गरेकी थिईन् ।
बोल्न थालेका आफ्ना पक्षका नेतालाई अवरोध गरेको भन्दै मञ्चमा रहेका भट्टराई, देवेन्द्र पौडेल लगायतले विरोध जनाए । बोल्नै नपाउने प्रवृत्तिको अन्त्य हुनुपर्छ भनेर भट्टराई र पौडेलले प्रतिवाद गरे लगत्तै त्यहीं रहेका प्रचण्ड पक्षधर नेता जनार्दन शर्मा प्रभाकरको पारो तात्यो । ‘गुटबन्दी गर्ने तिमी नै हौ’ भन्दै उनले भट्टराईमाथि हात हाल्न खोजे । सँगै रहेका पौडेल, डिलाराम आचार्य लगायतका नेताहरुले छेकेका कारण प्रभाकरको हात बाबुराममाथि पर्न पाएन । उनीहरुले नछेकेको भए बाबुरामले पिटाई खाने बैठकमा सहभागी एक नेताले अनलाइनखबरलाई बताए । तनाव बढेपछि प्रभाकरलाई झ्याईकुटी पार्दै स्वयंसेवक वाईसिएलले उनलाई मञ्चबाट तल झारेका थिए ।
उपाध्यक्षमाथि नै हातपात गर्न खोजेको भन्दै भट्टराई पक्षधरका नेताहरुले चर्को बिरोध र हुटिङ गरे । त्यो बेला अध्यक्ष प्रचण्डले ‘हैन मिलाऔं, शान्त रहनोस्’ भन्दै थिए । तर, हातपातकै स्थिति आएपछि बाबुराम पक्षधर कार्यकर्ता पनि प्रतिवादमा उत्रिए । बझाङका एक प्रतिनिधिले पार्टी अध्यक्ष प्रचण्डमाथि कुर्सी प्रहार गरे । त्यसपछि बाहिरिने क्रममा प्रचण्ड पक्षमा पूर्व लडाकूहरुले हतियार बुझाएको तथा भारतसँग विप्पा सम्झौता गरेको भन्दै बाबुरामलाई घेर्न खोजेका थिए । कार्यकर्ताबाट नै नेताहरु असुरक्षित रहेको थाहा पाएपछि प्रहरी र बाईसीएलले हस्तक्षेप गरेर शीर्ष नेताहरुलाई ‘रेस्क्यू’ गर्नु परेको स्रोतको भनाई छ ।
पोलिटब्युरोमा कसरी मिल्यो ?
सुरक्षाकर्मीको स्कर्टिङको सहरा लिएर बैठकस्थलबाट बाहिरिएका नेताहरु छेवैमा रहेको नेपाल पर्यटन बोर्डको सभाकक्षमा भेला भए । त्यही पोलिटब्युरो वैठक बस्यो । वैठक हलभित्रको अबस्था देखेर जिल खाएका अध्यक्ष प्रचण्डले सुरुमै नेताहरुलाई थामथुम पार्न खोजे । ‘दस्तावेजमा भट्टराईजी र मबीच कुनै असहमति छैन, दुवै जना सल्लाह गरेरै डकुमेन्ट ल्याएका हौं’- प्रचण्डको भनाई उदृत गर्दै एक पोलिटब्युरो सदस्यले अनलाइनखबरसँग भने-’तपाईहरु धेरै जान्ने हुनुपर्दैन, हामीवीच कुनै असहति छैन, चुप लागेर वस्नुस् ।’ प्रचण्डले यसो भनेपछि पहिले हात हालाहालको अबस्थामा पुगेका प्रभाकर र देवेन्द्र पौडेलहरु पनि चुप लागेका थिए ।
प्रचण्डले नै लागेका बिषयमा सवैले बोल्न पाउँछन, अरुलाई पनि बोल्न दिउँ भन्दै प्रस्ताव राखेपछि वैठक सहमतिमा टुंगिएको थियो । त्यसपछि सुचारु भएको वैठकमा असन्तुष्ट भट्टराई र श्रेष्ठ पक्षका कार्यकर्ताले आ-आफनो मत राखे ।

Youth killed in Koteshowr road mishap

A youth died on the spot in a road accident at Koteshwor chowk at 11: 45 am on Friday.

The deceased has been identified as Arun Khadka, 18, of Sundrabati VDC, Ward No. 5 in Dolakha district.

The accident took place when a bus with the Registration No. Ba 2 Kha 8865 crushed Khadka while he was selling mineral water at Koteshwor chowk, at the bus stop of Kathmandu-Banepa-Dhulikhel route, said a watch seller Ganesh Khadka.

The bus had hit Khadka on his head and his brain part was scattered at the incident site.

According to Chief at the Traffic Police Office, Koteshwor, Police Inspector Shiva Kumar Pokhrel, police have impounded the bus and arrested the bus driver.The body has been taken to Kantipur Hospital for postmortem, said Pokhrel. 

Source myrepublica

Thursday, July 19, 2012

Sex Clip was Added in Nepali Movie Ishara

 


Nepali movie ishara which is about to release in Bhadau had added a sex scene.The director and producers said that sex scene is added in ishara not to make movie hit but about people awareness to avoid the trend of shooting private pics and videos with partner.Hope Movie Ishara will give little bit knowledge too youngester and entertainment too.